लण्डन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
उनले आज बिहान ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । अरु नै कारण अस्पताल जाँदा कोभिड १९ परीक्षण गर्दा पोजिटिभ भेटिएको उनले जनाएका छन् ।
८४ वर्षीय मुखर्जीले गत साता आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न वा कोरोना जाँच गराउन आग्रह गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते