लण्डन । इङल्याण्डमा भारइस संक्रमण बढेपछि लकडाउनलाई खुकुलो बनाउँदै जान पूर्वनिर्धारित योजना दुई सातालाई स्थगित गरिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भोलिदेखि लागू हुने गरी पूर्वघोषणा गरिएका योजनालाई दुईसाता पर सारिएको बताए ।
उनकाअनुसार क्यासिनो, बलिङ, थियटर र कन्सर्टहरु अब छिटोमा अगष्ट १५ मा मात्र खुला हुनेछन् ।
कोरोना भाइरसको संक्रमण बढिरहेको र भाइरसलाई नियन्त्रणमा राख्न सो निर्णय लिन परेको जानकारी दिए ।
यसैगरी विवाह समारोहमा ३० जनासम्म जम्मा हुन पाउने नियम पनि अब अगष्ट १५ सम्म थाँती रहने छ ।
यस्तै अगष्ट ८ देखि मास्क म्यूजियमहरु, चर्च,मन्दिर, मस्जिद आदिमा तथा सिनेमा घरमा लगाउनै पर्ने बनाइएको छ । मास्क लगाएको नलगाएको जाँच गर्न अझै कडाइ गरिने छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश