लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको वा संकेत देखिएको व्यक्तिले अब १० दिन आइसोलेसन (एकान्तबास) मा बस्न पर्ने भएको छ ।
बेलायतका प्रमुख चिकित्सकीय अधिकारीहरुले सो घोषणा गरेका हुन् ।
यसअघि लगातार खोकी लागेमा, शरीरको तापक्रम उच्च भएमा, ज्वरो आएमा, खानाको स्वाद हराएमा एक साता आइसोलेसनमा बसे पुग्थ्यो ।
पुन भाइरस नफैलियोस् भनेर सो निर्णय गरिएको अधिकारीहरुले प्रष्ट्याएका छन् ।
नयाँ निर्देशन विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार गरिएको बताइएको छ ।
आउने जाडो याममा समुदायमा भाइरस फैलनबाट रोक्न यो निर्देशन सहयोगो हुने अधिकारीहरुले विश्वास लिएका छन् ।
अनुसन्धानहरुले कोरोना संक्रमितहरुले सातदेखि नौ दिनसम्म कम तर संक्रमण फैलाउन सक्ने देखाएका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते