
काठमाडौं । गोरखा भुतपुर्ब सैनिक संघ (गेसो)ले नेपाल सरकार विरुद्धको आन्दोलनलाइ संसक्त बनाउन छलफल चलाएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्बाट भुतपूर्व सैनिकहरुले खाईपाई आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेपछि शुक्रवार सम्बन्धित पक्षहरुसँग छलफल चलाएको हो ।
ललितपुरस्ति बिदेशी सेनाबाट अबकाश प्राप्त भुतपुर्ब सैनिकहरुले खाई पाई आएको सामाजिक सुरक्षा भत्ता हालै नेपाल सरकारको मन्त्रि परिषदको बैठकों निर्णय अनुसार कटौती गरिदिएको बारे छलफल गरि निर्णायक ढंगले कसरि अगाडि बढने भन्ने सम्बन्धमा छलफल गर्न गोरखा भुतपुर्ब सैनिक संघ (गेसो), भारतिय सेना र सिंगापुर पुलिसको बिच संयुक्त बैठक भएको हो ।
बैठकमा उक्त बिषयमा बृहत छलफल गरि गेसोले सर्बोच्च अदालतमा गरेको रिट दायर गुर्नलाई ठिक कार्य भएको भन्दै गेसोको वकालत गरेको छ । यो सबैको साझा मुद्दा हो भन्ने कुरा उनीहरुको तर्फबाट राखिएको थियो । यसमा हाम्रो नैतिक भौतिक समर्थन र सहकार्य रहनेछ यसलाई अझ मुर्त रुप दिन चॉडै बैठक बस्नु पर्छ र बिशेष निर्णय गरिनु पर्छ भन्ने कुरा तिनै पक्षबाट सर्बसम्मत निर्णय भएको गेसो अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए । उनका अनुसार संयुक्त आन्दोलनका खाका तयार गर्न छिट्टै बस्नेछ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा