लण्डन । बेलायत सरकारले कोरोना भाइरसविरुद्ध विकसित गरिन लागेका खोपहरुमा साझेदारीमार्फत उत्पादकसित ९ करोड डोज अग्रिम बुक गरेको छ ।
सरकारले बायोनटेक र पिफाइजरले परीक्षण गरिरहेको खोपको ३ करोड डोज बुक गरेको छ । हाल सो खोपको परीक्षण दोस्रो चरणमा छ ।
यस्तै, भाल्नेभा नामक कम्पनीले उत्पादन गर्न लागेको खोपको ६ करोड डोजका लागि सरकारले बुक गरेको छ । यदि सो खोपको परीक्षण सफल र प्रभावकारी ठहरिएमा थप ४ करोड डोजका लागि पनि सरकारले सम्झौता गरिसकेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश