
लिस्बन ।पर्वतका रमेशबहादुर रेग्मीको पोर्चुगलमा असमायिक निधन भएको छ। मृतक रेग्मी विगत ५ बर्षदेखि पोर्तुगलको अलेन्तेजु स्थित अल्मोग्राभ बस्दै आएका थिए। उनको १९ जुलाइ आइतवार विहान निधन भएको हो ।
रेग्मीमा श्रीमती, एक छोरा (१२ बर्ष ) र एक छोरी (७ बर्ष) पोखरामा रहेको पारिवारिक श्रोतले जनाएको छ । उनीहरू पोर्तुगल आउने तयारीमा रहेका तर कोरोनाका कारण लकडाउनले रोकिएका थिए ।
पोर्तुगलमा नेपालीहरुको असामयिक निधन हुने क्रम दिन प्रतिदिन बढ्दा समुदायमा चिन्ता छाएको छ । सन् २०१० यता पोर्चुगलमा ३८ जना नेपालीले ज्यान गुमाईसकेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते