लण्डन । जुलाई २४ देखि इङ्ल्याण्डमा पसल जाँदा मास्क लगाउन अनिवार्य गरिएको छ ।
स्काइ न्युजका अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सो घोषणा गरेका हुन् ।
मास्क लगाएको नलगाएको अब पसलका कर्मचारीले होइन प्रहरीले जाँच गर्नेछन् र नलगाएको पाएमा १०० पाउण्डसम्म जरिवाना गर्ने उनीहरुलाई अधिकार दिइएको छ । सो जरिवाना १४ दिनभित्र तिरे आधा छुट हुने पनि बताइएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]