लण्डन । विभिन्न मुलुकबाट आजदेखि इङल्याण्ड आइपुग्दा आफ्नै निवासमा दुई साताको क्वारेन्टीमा बस्न नपर्ने भएको छ ।
सरकारले त्यस्ता करिब ७० मुलुकहरुको सूची जुलाई ४ मा सार्वजनिक गरेको छ ।
यसअघि सार्वजनिक गरिएको मुलुकहरुको सूचीमा केही थपघट गरि नयाँ सूची सार्वजनक गरिएको हो । नयाँ सूचीमा सर्विलाई हटाइएको छ भने केही मुलुक थपिएका छन् ।बेलायतभित्रकै वेल्स, स्कटल्याण्ड र नर्देन आयरल्याण्डको भने अलग सूची छ ।
अमेरिका, पोर्चुगल, स्वीडेन, मेक्सिको, ब्राजिल, रसिया, इरान, इण्डिया, पाकिस्तान,बंगलादेश, चीन लगायतका मुलुकबाट इङल्याण्ड आउँदा अझै क्वारेन्टीनमा बस्न पर्नेछ ।
यी मुलुकहरुबाट आजदेखि इङल्याण्ड आउँदा क्वारेन्टीनमा बस्न पर्दैन ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]