लण्डन । जेन्स टेक्नोलोजीले युकेमा रहेका सामाजिक संस्थाहरुको वेभसाइट मात्र ५९ पाउण्डमा बनाइदिने भएको छ ।
नेपाली युवा व्यवसायीहरुद्वारा सन्चालित टेक्नोलोजीका अनुसार नेपाली समुदायप्रतिको सामाजिक उत्तरदायित्व ठानेर सो प्याकेज ल्याइएको हो ।
टेक्नोलोजीका अनुसार सबैभन्दा पहिला सम्पर्कमा आउने ५० संस्थालाई रजिष्ट्रेसन शुल्क मात्र लिएर वेभसाइट बनाइदिन लागिएको हो । टेक्नोलोजीको ‘सबै नेपाली समाजका लागि वेभसाइट’ अभियान अन्तर्गत यो प्याकेज ल्याइएको हो ।
उक्त मूल्यभित्र अरु कुनै लागत नलुकाइएको पनि जेन्सले प्रष्ट पारेको छ । यसका साथै टेक्नोलोजीले सम्बन्धित संस्थाका वेभसाइट चलाउने सदस्यलाई सामान्य तालिम दिई वेभसाइट सन्चालन गर्न सक्ने पनि बनाउने बताइएको छ ।
टेक्नोलोजीसित वेभसाइट बनाएपछि होस्टिङ त्यहीँ राख्नु पर्छ भन्ने अनिवार्य नरहेको र समाजले आफ्नो अनुकूलमा सार्नसक्ने छन् ।
वेभसाइट बनाउन इच्छुक हुनुहुन्छ भने निम्न सम्पर्कमा सम्पर्क गरी बुक गर्नसक्नुहुन्छ ।
T:01375430025 /02037840366
M:07429067450/07832904242/07545610066/07412579096
E:[email protected] /[email protected]
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश