लण्डन । बेलायतबाट अत्यावश्यक कार्यका लागि नेपाल जानेहरुका लागि जुन २४ र जुन २६ तारिखमा चार्टर्ड फ्लाइट तय भएको छ ।
नेपाली दुताबास लण्डनका अनुसार जजिरा एयरवेजले लण्डन ग्याटविकबाट दिउँसाे २.५० नेपाल उडान गर्ने भएको छ ।
नेपाल जानका लागि भाडादर जनही ९२० पाउण्ड तोकिएको छ ।
नेपाल फर्कन चाहनेहरुको सूचीबाट पहिलो र दोसो उडानमा जाने १५८ जनाको नाम तय गर्ने छ । उनीहरुलाई दुताबासबाट इमेल पठाइने छ । इमेल प्राप्त भएपछि उनीहरुले टिकट काट्न पर्ने छ ।
यसरी नेपाल जान चाहनेहरुले पीसीआर वा आरडिटी परीक्षणबाट कोरोना नरहेको प्रमाण पेश गर्नु पर्नेछ ।
यसरी नेपाल जानेहरुले नेपालमा सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्ने छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]