लण्डन । एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले भारतद्वारा गरिएको सीमा अतिक्रमणको विरोध गरेको छ । परिषद्द्वारा बिहीबार जारी विज्ञप्तीमा नेपाली भूमीको अतिक्रमण अन्तर्रास्ट्रिय क़ानूनको उल्लघन भएको भन्दै गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्ड भत्सर्ना गरेको हो ।
सचिब गोविन्द खरेलद्वारा जारी बिज्ञप्तीमा भारतद्वारा पटक पटक नेपाल र भारत बिचमा रहेको नेपाली भूमिमा पर्ने सिमानाको अंश मिच्ने कार्य भैरहेको समयमा कालापानी लिपुलेक क्षेत्रमा सिमाना मिचेर कैलाश मानशरोवर मा यात्रा गर्ने सड़कको निर्माण गर्न लागेको खबरले गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्डको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
साथै यसै बिबाद सम्बन्धी नेपाली चेलि सुश्री मनिषा कोईरालाद्वारा दिईएको अभिव्यक्ति लाई लिएर भारतीय मिडियाद्वारा प्रशारित तुच्छ शब्दद्वारा गरिएको प्रोपगाँड़ाको पनी बिरोध गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते