लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ ।
लण्डनस्थित नेपाली राजदूताबासले सोमबार दिउँसो सो जानकारी दिएको हो ।
यसरी मृत्यु हुनेमा ५० जना पुरुष, १० जना महिला रहेका छन् ।
यसैगरी, मृतकहरुमा ४९ जना गोरखा र उनका परिवार सम्वद्ध छन् भने ११ जना गैर गोरखा रहेको बताइएको छ ।
यसअघि दूताबासले सार्वजनिक गरेको तथ्यांकमा ४४ जनाको निधन भएको बताइएको थियो ।
दूताबासका प्रवक्ता शरदराज आरनले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिकका संस्थाहरु तथा बेलायत सरकारले उपलब्ध गराएको तथ्यांकलाई पुनर्पुष्टी गरेर नयाँ तथ्यांक सार्वजनिक गरिएको बताए । उनले अरु थप पाँच जनाको पुनर्पुष्टी हुन बाँकी रहेको पनि जानकारी दिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’