तिम्रो लागि यो ज्यान हाजिर छ मर्नु परे मर्ने छु ।
प्रेम सफल पार्न कुनै तपस्या गर्नु परे गर्ने छु ।
जीवनमा उकाली र ओराली दुवै आउने कुरा हुन्
कुनै ठूलो पहाड हिमाल चढेर झर्नु परे झर्ने छु ।
बुझेर, जानेर र चाहेर माया लगाएको हो मैले
सीमाको के कुरा कुनै नदी नाला तर्नु परे तर्ने छु ।
सच्चा प्रेम भन्दा चोखो र अमुल्य के नै हुन्छ र ?
मायाको लागि कुनै बिल भरपाई भर्नु परे भर्ने छु ।
जीवन सिकाई हो सम्बन्धको पाठ धेरै सिकें मैले
तिम्रो नाउँमा माया प्रेमको ज्योति छर्नु परे छर्ने छु ।
लण्डन, बेलायत
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री