लन्डन । लोकप्रिय गायक तथा गायिका राजेशपायल राई र लीला राईको युगल स्वरमा ‘लन्डन शहर हो लन्डन शहर, तिमीसँगै घुम्न जान लाग्यो रहर’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।
स्टुडियो किङको युटुब च्यानलबाट सार्वजनिक भएको गीत ढुण्डिराज सुच्चा राई ‘कटुञ्जे माइला’ ले रचेका हुन् भने सङ्गीत मनोज साङसोन राईले दिएका छन् । सङ्गीत संयोजन पनि सङ्गीतकार साङसोनकै छ । गीतमा बेलायतको प्रसिद्ध शहर लन्डनको महिमा बयान गरिएको छ । भिडियोमा लन्डन शहरको मनमोहक दृश्य देख्न सकिन्छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते