गजल
राम्रा हैन हाम्रालाई मात्रै मन पराउँछन् यहाँ
बेथिती बढ्यो भनि जनता कराऊंछन् यहाँ ।
गरीव दिन दु:खी को हुन् र सत्ताधारीको ?
जसरी हुन्छ आफ्नै भकारी भराऊंछन् यहाँ ।
समाजमा पाप र धर्मको फरक नजान्नेले
रातभरमा कालोलाई सेतो गराउँछन् यहाँ
अदालतमा बयान फेर्नेको बिगबिगी छ
डर धम्कीले सत्य बोल्न डराउँछन् यहाँ ।
दिनदहाडै गाउँबाट चेलीबेटी हराउंछन् यहाँ
छिमेकीले साँधको किल्ला सराउँछन् यहाँ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु