आज म आफैँले बुझ्न सकिनँ
जीवनको परिभाषा के हो भनेर ।
म आफैँले आफूलाई सोध्ने गर्छु
प्रश्न अनि खोज्ने प्रयास गर्छु जवाफ
रातदिन जीवनको परिभाषा खोज्दा खोज्दै
न दिनको भोक, न रातको निद्रा
बढेको बढ्यै छ तनाव ।
जीवनको परिभाषा खोजेर हिँडदा हिँडदै
बितेर जान लागि सक्यो जीवन नै
सुखी सम्बृद्ध जीवनाई बिताउनु
जीवनको परिभाषा नै ।
हुन सक्छ फरक फरक मानिसमा
फरक फरक हुँदोरैछ सोचाइ पनि
सबैलाई थाह नै छ जनम पछि मृत्यु
निश्चित छ भन्ने पनि ।
म त भन्छु जीवन एउटा कमलको फूल हो
जुन कमलको फूल हिलो दलदलमा उम्रिन्छ
अनि फुल्दछ
तर,
त्यही कमलको फूल शुद्ध अनि पवित्र हुन्छ
जीवन त्यो हो शुरुदेखि अन्तिम घडीसम्म
संघर्ष गरिरहन्छ
त्यही शुरुदेखि अन्तिम घडीसम्मको
संघर्षलाई दस्तावेजमा लेखिन्छ
त्यसलाई नै जीवनको परिभाषा भनिन्छ ।
रोज गार्डन, हेमप्स्टेड, लण्डन
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते