काठमाडौं। जिल्ला अदालत काभ्रेपलाञ्चोकले आज छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष कैद र दुई लाख रुपैयाको क्षतिपूर्तिको फैसला सुनाएको छ । अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले पनौती नगरपालिका–३ का ४१ वर्षीय प्रकाश कार्कीलाई मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ (४) र ४ नम्बर बमोजिम आठ वर्ष र जर्बजस्ती करणी २ नं र हाडनाता करणीको १ नम्बरबमोजिम थप १० वर्षसहित १८ वर्ष कैदको फैसला भएको हो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितले गत असोज २ गते जर्बजस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरेकी थिइन्।
प्रहरीले बलात्कारको घटनामा कार्कीलाई पक्राउ गरेपछि पीडितका हजुरबाबुले घटना बाहिर आउने डरले आत्महत्या गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते