काठमाडौं। सरकारले सशस्त्र प्रहरीका ६ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) लाई डिआइजी (नायब प्रहरी महानिरीक्षक) मा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुरजकुमार श्रेष्ठ, दुर्गाबहादुर कुँवर, अरविन्द धिताल, राजेश श्रेष्ठ, बाबुराम पाण्डे र रवि थापाको बढुवा निर्णय गरेको हो ।
सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझा एआइजीमा बढुवा तथा भीष्मकान्त अर्याल, महावीर गुरुङको अवकाशपछि डेढ महिनादेखि ६ पद रिक्त थियो । गृह मन्त्रालयले एक साताअघि नै बढुवाको सिफारिस सूची मन्त्रिपरिषदमा पठाएको थियो ।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय