काठमाडौं। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य एक्कासी बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। दम र निमोनियाले भेटेपछि उनी सोमबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
यही पुस ११ गतेदेखि जारी माओवादीको प्रथम राष्ट्रिय भेला सम्पन्न भएलगत्तै उनी अस्वस्थ भएका थिए। माओवादी प्रवक्ता पम्फा भुसालले भेलामा सहभागी हुँदा धपेडी र चिसो लागी अस्वस्थ भएको बताएकी छिन्।
सोमबार साँझ छ बजेतिर वैद्यलाई अस्पतालमा भर्ना गरिएको भुसालले बताइन्। चिकित्सकलाई उद्धृत गर्दै भुसालले भनिन्, ‘अहिले उहाँको अवस्था सामान्य छ।’ –
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल