काठमाडौं । दुई हजार बढि गीत गाएर नेपाली संगीत आकाशमा स्थापित भइसकेकी गायिका माण्डवी त्रिपाठी एउटा फरक शैलीको गीत लिएर दर्शक श्रोतामाझ आएकी छन् । उनको ‘जब फूलमा…’ बोलको क्लासिकल बेस्ड गीत सोमबार रिलिज भएको हो । गीतमा संगीत शब्द विपिन आचार्यको छ । नयां गीत श्रोताले रुचाइदिने विश्वास माण्डवीको छ ।
गीतको म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की र अनन्त लामिछानेले अभिनय गरेका छन् ।
म्यूजिक भिडियो हेर्नुहोस्-
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी