लण्डन, १७ फागुन – बेलायती प्रधानमन्त्री टेरेजा मे र युरोपेली संघ (इयु) का अध्यक्ष डोनाल्ड टक्सबीच बिहीबार भेटवार्ता भएको छ ।
ब्रेक्जिट र उत्तरी आयरल्याण्डबारेमा उहाँहरूको भेटवार्ता केन्द्रीत भएको इयूका अधिकारीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा भएको भेटवार्तामा युरोपेली संघसँग छुट्टिएपछि भविष्यमा बेलायत र युरोपेली संघको सम्वन्ध एक आपसमा कस्तो रहने भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।
मेले शुक्रबार बहुप्रतिक्षित भाषण गर्ने भएकाले त्यसको पूर्व सन्ध्यामा उहाँहरूबीचमा भेटवार्ता भएको हो ।
युरोपेली संघले यसै हप्ता प्रकाशित गरेको मस्यौदा कानुनमा उत्तरी आयरल्याण्ड र आयरल्याण्डको सिमानामा कुनै सिमा शुल्क नलिने योजना राखिएको छ ।
उत्तरी आयरल्याण्डले ल्याएको प्रस्तावप्रति बेलायती प्रधानमन्त्री मेले आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘आफ्नो प्रस्तावमा सहमत नभएमा उत्तरी आयरल्याण्ड यस विषयमा कि त इयुसँगै रहन्छ कि प्रस्तावको विकल्प सहित प्रस्तुत हुन्छ ।’
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते