काठमाडौं। संसदको राज्य व्यवस्था समितिले विदेशमा स्थायी बसोबासको अनुमति प्राप्त सरकारी कर्मचारीहरुको विवरणको तीन दिनभित्र बुझाउन समान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको राज्य व्यवस्था समितिको बैठकले डाइभर्सिटी भिसा (डिभी) वा पर्मानेन्ट रेसिडेन्सी (पिआर) लिएर सरकारी सेवालाई निरन्तरता दिएको कार्मचारीको नाम मागेको हो।
निजामति कर्मचारी ऐनको संशोधनमाथि छलफलको क्रममा समितिले विदेशी देशको डिभी वा पिआर लिएका कर्मचारीको बारेमा बुझ्न आवश्यक रहेको भन्दै सूची माग गरेको हो। संशोधित विधेयकमा डिभी वा पिआर लिएका कर्मचारीलाई सरकारी सेवा गर्न रोक लगाएको छ। डिभी वा पिआर लिने कर्मचारीले तत्काल काम छाड्नु पर्ने हुन्छ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार