लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्व मनाइने भएको छ । आगामी १३ फेब्रुअरी २०१८ मंगलबारका दिन विविध कार्यक्रमका साथ मन्दिर परिसरमा शिवरात्री मनाउन लागिएको पण्डित निलहरि घिमिरेले जानकारी दिए ।
पण्डित घिमिरेका अनुसार, बिहान ७ बजेदेखि दर्शन अभिषेक, बिहान ११ बजेदेखि रुद्री पूजा, दिउसो १२.३० देखि भजन कृतन, दिउसो १.३० देखि शिवरात्री सम्बन्धि प्रवचन (निलहरि गुरुबाट), दिउसो २ बजेदेखि लाख बत्ती प्रज्वलन र दिउसो ३ बजेसम्म आरती तथा प्रसाद वितरण गरि बिहानको पहिलो चरणको कार्यक्रम समापन गरिनेछ ।
बेलुका ५ बजेदेखि पुनः विशेष भजन कीर्तनका तथा प्रसाद वितरण गरिने जनाउंदै पशुपतिनाथ मन्दिर ब्यवस्थापन समितिले समस्त भक्तजनहरुलाई सपरिवार उपस्थितिका लागि अनुरोध गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते