काठमाडौं। बाराको वरियारपुरस्थित गढीमाइ मेलामा यस वर्ष २ लाख जनावर र पंछीको बली चढेको अनुमान आयोजकहरुले गरेका छन्। यो यसअघिको मेलामा चढेको बलीको दुई तिहाइ संख्या हो। पाँच वर्षअघि तीन लाख बढि चढाइएको अनुमान छ। 
भारतको सर्वोच्च आदालतले बली चढाउन गढीमाइ जनावर लैजान प्रतिबन्ध लगाएको थियो। भाकल गरेको जनावर नेपाल ल्याउन नपाएपछि भारतीय भक्तजनहरुले सीमा क्षेत्रको खुला चौरमै बली दिएका थिए। नेपाल लैजान रोक्नका लागि सीमामा प्रहरी गस्ती समेत बढाइएको थियो। शुक्रबार र शनिबार यसपटक बली दिइएको थियो।
यसपटक २५ लाख भक्तजनहरुले गढीमाइको दर्शन गरेको आयोजकहरुले जनाएका छन्। गढीमाइ मेलामा दिने बली रोक्नु पर्ने माग गर्दै पशु अधिकारवादीले बेलायतसहित युरोपेली देशमा अभियान चलाएका थिए।
गोर्खा अधिकार प्राप्तिका लागि अग्रमोर्चामा रहेकी आन्दोलनकी अभियन्ता जोहना लुम्लेले बलीविरुद्ध अभियानको नेतृत्व गरेको थिइन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण