काठमाडौ। मोहन वैद्यको नेतृत्वको नेकपा-माओवादी विभाजन भएको छ। कुपण्डोलमा भएको केन्द्रीय कमिटीको विस्तारित बैंठकमा सचिव नेत्रविक्रम चन्द अध्यक्ष वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाउँदै बाहिरिएका छन्। 
चन्दको पत्रमा बैद्यको नेतृत्वमा पार्टी र वर्गग संघर्ष अघि बढ्न नसक्ने उल्लेख छ। चन्द आगामी रणानीति केही समयपछि दिने तयारी चन्द समूहले गरेको छ। दीर्घकालीन जनयुद्धको कार्यनीति बनाएर पार्टीलाई अघि बढाउनु पर्ने पक्षमा चन्द रहँदै आएका थिए। गत साता चन्दले आफू निकट रहेका नेताहरुको कपिलबस्तुको शिवगढी जंगलमा राष्ट्रिय भेला आयोजना गरेको थिए। वैद्यले सो कार्यलाई पार्टी पद्धति विपरित भएको बताउँदै चन्दको चर्को आलोचना गरेका थिए।
एकीकृत नेकपा माओवादीसँग विभाजन भएर साढे २ वर्ष अघि नेकपा-माओवादी गठन भएको थियो।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?