काठमाडौं।सूचना विभागले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनको १८औं शिखर सम्मेलनको समाचार संकलन गर्नको लागि स्वदेशी र विदेशी गरी ९ सय २० जनालाई विशेष पास उपलब्ध गराएको छ । सार्क समाचार संकलनको लागि विशेष पास लिनेमा तीन सय २५ जना विदेशी पत्रकार छन् ।
विभागका अनुसार विशेष पास लिने विदेशी पत्रकारमा सबैभन्दा बढि भारतका छन् । भारतबाट एक सय ४९ जना पत्रकारले विशेष पास लिएका छन् । यस्तै बंगलादेशबाट एक सय २३ जना पत्रकार सार्क सम्मेलनको समाचार संकलन गर्न नेपाल आउने भएका छन् । विभागले ९ सय २० जना पत्रकारलाई पास बांडेपनि रयाडिसन होटलमा पत्रकारको लागि मिडिया सेन्टर स्थापना गरिएको छ ।
यसैबीच निजी सञ्चार माध्यमहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्न नदिएको विरोध गर्दै फोटोपत्रकारहरुले विरोध गरेका छन्। सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भेटेर सरकारले उचित व्यवस्थापन नगरे सार्कनै बहिस्कार गर्ने चेतावनी उनीहरुको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते