पेरिस । प्रवासी नेपाली मञ्च, फ्रान्सको अध्यक्षमा भक्तबहादुर वाग्ले चयन भएका छन् । फ्रान्सको पेरिसमा आइतबार सम्पन्न पहिलो अधिबेशनले वाग्लेको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो । उपाध्यक्षद्धयमा अरुण गुरुङ र राम लामिछाने, महासचिवमा मिलन तामाङ, सचिवमा हेमेन्द्र क्षेत्री र कोषाध्यक्षमा लालवहादुर सोडारी छन् ।
त्यस्तै सदस्यमा घनश्याम पौडेल, दिनेश सुवेदी र अनिल गुरुङ चुनिए । अन्य सदस्यहरु पछि थप गरिने जनाइएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि एमाले महासचिव इश्वर पोखरेलले राष्ट्र निमार्णको जिम्मा एमालेको काँधमा आएको बताए । युरोप इन्चार्ज रामकुमारी झांक्रीले नेपालमा एमाले नेपाली राजनीतिको केन्द्रमा रहेको जनाइन् । कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने