
लन्डन । नेपाली चलचित्र कमलेको बिहे अल्डरसटमा प्रदर्शन हुने भएको छ । आगामी ३ सेप्टेम्बर आइतबार अपरान्ह ४ बजे प्रिन्सेस हल अल्डरसटमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको प्रदर्शकमध्ये एक अनिल मल्लले जानकारी दिएका छन् ।
हेम गुरुङ, शशी गुरुङ र नेपलिज इन्टरटेन्मेन्ट यूकेको संयुक्त आयोजनामा फिल्म प्रदर्शन गर्न लागिएको हो । आयोजकले कमलेको बिहे हेर्न सबैलाई निम्तो दिएका छन् ।
प्रदर्शनका क्रममा अहिलेका चर्चित नायक अनुपविक्रम शाही समेत सहभागी हुने कार्यक्रम छ । फिल्ममा अनुपविक्रम शाही, सन्ध्या केसी लगायतको मुख्य भूमिका छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार