लन्डन । विश्वभरीका ९९ ओटा देशका सयौँ सङ्घसंस्थामाथि श्रृखङ्लावद्ध साइबर आक्रमण भएको छन् ।
अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन् ।
साइबर आक्रमणका कारण लाखाँै कम्युटरले काम गर्न छाडेका छन् । उनीहरुले कम्युटरलाई पुनःकाम गर्ने बनाउन तीन सय डलर माग गरेका जनाइएको छ ।
आतङ्ककारी विरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर प्रोग्राम कै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
माइक्रोसफ्ट सिस्टमसमा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञले बताएका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतङ्ककारी विरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा