लन्डन, १५ वैशाख । यस वर्षको पहिलो चौमासिकमा बेलायतको आर्थिक वृद्धिदर मन्द गतिमा रहेको शुक्रबार सार्वजनिक भएको एक औपचारिक तथ्याङ्कले देखाएको छ । उक्त तथ्याङ्क राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको हो ।
बेलायत युरोपिन युनियनबाट बाहिर निस्किने र आमनिर्वाचनको तयारी घोषणा भएको अवस्थामा यस्तो तथ्याङ्क बाहिर आएको छ ।
गत मार्च महिनासम्म कुल ग्राहस्थ उत्पादन ०.३. प्रतिशतल मात्र बढेको छ । सन् २०१६ को अन्तिम चौमासिक कुल ग्राहस्थ उत्पादन ०.७ रहेको राष्ट्रिय तथ्याङ्कको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते