
युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सञ्चालित सातांै पोखरा महोत्सवको समापन कार्यक्रममा सहभागी वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारी लगायत अन्य अतिथिहरु । तस्बिर ः निमदत्त सुवेदी, रासस, पोखरा
पोखरा, १० माघ । युनाइटेड क्लब पोखराको आयोजनामा स्थानीय अमरसिंह चौरमा सञ्चालित सातौँ पोखरा महोत्सव एक लाख ८९ हजार दर्शकले अवलोकन गर्दै आज सम्पन्न भएको छ ।
गत पुस २९ गतेदेखि सुरु भएको सो महोत्सव प्रचारप्रसार समितिका संयोजक राजु श्रेष्ठले महोत्सवबाट भएको आम्दानीले ‘पोखरा उज्यालो अभियान’अन्तर्गत सौर्य बत्ती जडान, चिडियाखाना निर्माण, सेती नदी संरक्षण एवम् शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा खर्च गरिने बताइएको छ ।
महोत्सव समापन समारोहमा वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले क्लबद्वारा आयोजित पोखरा तारा गायन प्रतियोगितामा प्रथम हुने शुभम् थापा मगरलाई रु ५० हजार र ट्रफीबाट सम्मान गर्दै तीन वटै निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन हुने र मुलुक आर्थिक समृद्धिको बाटो तर्फ अग्रसर हुने बताउनुभयो ।
बेलायतवासी गौरुङ कान्छाको जीवनयात्रा कृति ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्म’ सार्वजनिक
इरानी विद्यालय भवनमा आक्रमण : कम्तीमा ८५ जनाको मृत्यु
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
अमेरिकामा नयाँ कर लागू