
सहरमा सुत्केरी स्याहार्ने
हे सुकुम्बासी आमाहरु
आफू सँधै कमजोर भएर
कचौरामा तेल तताई
सहरको पाखुरा तिमीहरुले
कति बलियो बनाएछौ है ?
आज त्यही पाखुराले
तिमीहरुको घाँटी निचर्यो
तिम्राे काखमा हुँदासम्म
उनीहरू मान्छे थिए
कुर्सीमा पुगेपछि
मेसिन बने
मेसिनले बुझ्दैन ममता
हे आमाहरु
अब छोड
कचौरामा तताउन तेल
आफ्नो मुक्तिको लागि
तताउन थालिहाल
पेट्रोल
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते