
लन्डन । नेपालका शिक्षामन्त्री धनीराम पौडेल आइतबार बिहान लन्डन उत्रने भएका छन् । एजुकेसन वल्ड फोरमको गोष्ठीमा भाग लिन मन्त्री पौडेल लन्डन आउन लागेका हुन् ।
मन्त्री पौडेलले गोष्ठीमा प्रविधि मैत्री एवं स्थिर शिक्षा विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।
आइतबारदेखि सुरु हुने गोष्ठीमा विश्वभरबाट मन्त्री, शिक्षावीद् एवं सल्लाहकारहरु सहभागी हुने अपेक्षा छ । यो विश्वकै ठूलो जमघट हुने इडब्ल्युएफको वेबसाइटमा उल्लेख छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते