
लन्डन । पासा पुच साउथ इष्ट लन्डनले अक्टोबर २४ का दिन म्ह पूजा गर्ने भएको छ । एसियन कम्युनिटी हल, प्लमस्टेडमा कार्यक्रम हुन लागेको हो । आफ्नो शरीरलाई आफैंले पूजा गर्ने प्रथा (म्हः पूजा) नेवारी समुदायमा प्रचलित छ ।
कार्यक्रममा पहिलो पटक उक्त शाखाले नेवारी खाना प्रदर्शन गर्ने पासा पुच साउथ इष्टका संस्थापक कुमार श्रेष्ठले जनाए । कार्यक्रमको संयोजन दिपक श्रेष्ठले गरिरहेका छन् । पूजा कार्यक्रममा ग्रीनवीच बरो र नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी हुने अपेक्षा छ । १२ देखि ३ बजेसम्म चल्ने पूजामा सहभागी हुन आयोजकले सबैमा आग्रह गरेका छन् ।
म्ह पूजाका दिन नेपाल सम्वत ११३५ को नयां वर्ष पनि शुरु हुनेछ ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन