पेरिस, १ पुस । विश्वमा हालसम्म टुङ्गो लागिसकेका आगामी सन् २०१७ मा हुन गइरहेका दश प्रमुख कार्यक्रमको झलक यस प्रकारका छन् ।
जनवरी १ ः नवनियुक्त एन्टोनीयो गुटेर्रेसले संयुक्त राष्ट्र सङ्घका महासचिवको कार्यभार सम्हाल्न सुरु गर्नु हुने ।
जनवरी २० ः नवनिर्वाचित डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४५औँ राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गर्नुहुने ।
मार्च ३० ः युरोपेली सङ्घको औपचारिक परित्याग गर्ने क्रमको प्रथम चरणको रुपमा बेलायतका प्रधानमन्त्री टेरेसा मेले “लिस्बोन सम्झौता” को दफा ५० लागु गर्न औपचारिक निबेदन प्रस्तुत गर्ने ।
अप्रिल २३ ः फ्रान्समा राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सम्पन्न गरिने (दोस्रो चरण ७ मे मा सम्पन्न गरिने कार्यतालिका निश्चित गरिएको)
मे १९ ः इरानमा राष्ट्रपतीय निर्वाचन सम्पन्न गरिने ।
चारदेखि १३ अगस्टसम्मः कुस्ती खेलसम्बन्धि “विश्व ब्यायाम विजेता” पुरस्कारका लागि बेलायतको लन्डनमा अन्तर्राष्ट्रिय प्रतियोगीता आयोजना हुने ।
अगस्ट ८ ः केन्यामा राष्ट्रपतीय निर्वाचन सम्पन्न गरिने ।
सेप्टेम्बर १३ ः इन्टरनेसनल ओलम्पिक कमिटिले सन् २०२४ को ओलम्पिक खेलकूदका लागि आयोजक राष्ट्र र खेल मैदान चयन गर्ने ।
सेप्टेम्बर वा अक्टोबर महिनाको कुनै पनि मितिः जर्मनीमा संसदीय निर्वाचन सम्पन्न गरिने ।
छ देखि १७ नोभेम्बर ः जर्मनीको बोन महानगरमा फिजीको अध्यक्षतामा “सिओपी–२३” नामक विश्व वातावरण शिखर सम्मेलनको आयोजना हुने ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते