लन्डन । बेलायती पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती संसद हाउस अफ कमन्सबाट पनि राजीनामा दिएका छन् ।
बेलायत युरोपेली युनियनमा नरहने भनी बेलायती नागरिकले जनमतसङ्ग्रहमा गरेको निर्णयबमोजिम बेलायत युरोपबाट फिर्ता हुने प्रक्रियामा सहज वातावरण होस् भनी प्रधानमन्त्रीका रुपमा उनले गत जुलाईमा राजीनामा दिएका थिए ।
क्यामरुनले बेलायत ईयूबाट बहिर्गमन गर्नु हुने वा नहुने भन्ने विषयमा बेलायत र ईयूको सहकार्य टुटाउन नहुने पक्षमा लागे पनि अन्ततः उनको अभियानले सफलता पाउन सकेन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते