फूलै फूलको मौसम पनि
हरियाली बसन्त झैं
तिमी सुन्दर छौ सदाबहार अनि
कल्पनाको आकाश तिमीलाई
त्यहाँ बसाएको रहरको घर पनि
सपनाका शहरहरु सबै
जहाँ मायाका गोरेटोहरु छ नि
यादहरुको वर्षात तिमीलाई
चोखो प्रेमको किरण पनि
मनमा लुकेका कुराहरु
कोरेको मायाको गीतहरु अनि
मायाको बहार तिमीलाई
फूलै फूलको मौसम पनि
सधै संगै बस्ने रहरहरु
कहिले नछुट्ने कसमहरु अनि
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने