लण्डन । नेपाल कोअपरेटिभ इन्भेष्टमेण्टको समर भेटघाट तथा बैठक प्लमस्टिड लण्डनमा सम्पन्न भएको छ ।
अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको सो बैठकमा कोअपरेटिभका करिब ७० सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा अल्डरसटमा रहेको घर बिक्री गर्ने, पानी शुद्धिकरण गर्ने उपकरण बिक्री गर्ने, नेपालमा सोलार उर्जामा लगानी गर्ने, कोअपरटिभको अर्को घरलाई मर्मतसम्भार गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
अन्त्यमा मनोरञ्जनपूर्ण कार्यक्रमका साथ बैठक सकिएको थियो ।
लण्डनका करिब एक सय नेपाली व्यवसायीहरूकाे अग्रसरतामा स्थापित काेअपरेटिभले नेपाल, युके र युराेपमा लगानी गर्दैअाएकाे छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते