लन्डन । नेपालका लोकप्रिय गायक गायिका र नायिकाहरुको सहभागितामा उलवीचमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी आइतबार १४ अगष्ट सांझ लोटस क्लवमा सनराइज समर धमाका हुन लागेको हो । उक्त कार्यक्रममा लोकप्रिय गायिका तथा बेली डान्सर प्रिती आले, नायिका निता पोखरेल र गायकहरु रामजी खांड एवं थानेश्वर गौतमले आ आफ्नो कला प्रस्तुत गर्ने आयोजक प्रकाशराज कंडेलले जानकारी दिए ।
सांझ ७ देखि राती ११ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी भएर मनोरन्जन लिन कंडेलले सबैलाई आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा बेलायतस्थित नेपाली सञ्चारकर्मीलाई सम्मान समेत गर्ने तय भएको छ ।
कंडेलले नेपालबाट आएका प्रायः जसो कलाकारहरुलाई बोलाएर लोटसमा कार्यक्रम गर्दै आएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते