
लन्डन । लन्डन साउथ ह्यारोस्थित जय श्रीकृष्ण सुनचांदी पसल
आकर्षक साजसज्जासहित नयां ठाउंमा सरेको छ । यसअघि एभरेष्ट सुपरमार्केटभित्र रहेको पसल अब स्टेशन परेडकै भवनमा बेग्लै कोठामा सरेको हो । नयां शो रुमको औपचारिक उद्घाटन आउंदो ३१ जुलाइमा गरिने सञ्चालिका सरिता सुनारले जनाएकी छन् । त्यसदिन सुनचांदी खरिदमा विशेष सहुलियत दिइने सुनारले जनाइन् ।
नेपालमा आधा दर्जन भन्दा बढि शाखा रहेको जयश्रीकृष्ण सुनचांदी पसलले गुणस्तरिय सामान बिक्री मार्फत बेलायतका नेपाली ग्राहकको विश्वास जितिरहेको छ । उक्त पसलमा सुनचांदीका हरेक गरगहना डिजाइन समेत गरि बिक्री गरिन्छ ।
नेपालीहरुको चाहना बमोजिम सुनचांदीका हरेक गरगहना उपलव्ध गराउनु आफ्नो उद्देश्य रहेको सुनारले बताइन् ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा