
लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेमा नयां नेतृत्व चयन भएको छ । ब्लु अर्किड रेष्टुरेन्टमा शनिबार आयोजित भेलाले घनश्याम पौडेलको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा राज पाठक र महासचिवमा शैलेन्द्र काजी श्रेष्ठलाई चुनेको छ । त्यसैगरि, सचिवमा हरिकृष्ण न्यौपाने र कोषाध्यक्षमा विजय बज्राचार्य छानिएका छन् । सदस्यहरुमा उमेश पराजुली, बीरेन्द्र श्रेष्ठ, बेद भट्टराई, अन्जनी फुंयाल, नारद भण्डारी र सरोज कोइराला चुनिएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते