लन्डन । लन्डनस्थित नेपाली दूतावासले जुलाई १ बाट औपचारिक रुपमा नयां कार्यवहाक राजदूत पाउने भएको छ । शरदराज आरनले तेजबहादुर क्षेत्रीलाई रिप्लेस गर्न लागेका हुन् । कार्यवहाक राजदूत क्षेत्रीको विदाइ समारोहमा बुधबार उनलाई स्वागत गरियो ।
वि.स. २०६० सालदेखि निजामति सेवामा प्रवेश गरेका आरन लन्डन आउनुअघि काठमान्डूस्थित राहदानी विभागमा कार्यरत थिए । ब्राजिलका लागि नेपाली दूतावासमा रहेर काम गरिसकेका आरनको यूके दोश्रो पोष्टिङ हो । उनले आफ्नो कार्यकालमा बेलायतस्थित नेपाली डायस्पोराबाट उल्लेख्य सहयोग, सुझाव र मार्गदर्शन पाउने आशा व्यक्त गर्दै नेपाली समुदायको हितका लागि आफू सधैं कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते