
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्दै नेपालका लागि संयुक्त अरव इमिरेट्सका नवनियुक्त राजदूत सइद हमदान मोहमद अल नाक्बी । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, २० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका राजदूतले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आआफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो ।
नेपालका लागि संयुक्त अरब इमिरेट्सका आवासीय राजदूत सइद हमदान मोहमद अल नाक्बी तथा गैरआवासीय राजदूतहरु अल्जेरियाका हम्जा याहिया चेरिफ, साइप्रसका दिमित्रिओ ए थियोफाइलाक्तोउ, चेकका मिलन होभोर्का र किर्गिज गणतन्त्रका राजदूत सर्मागियुल अदमकुलोभाले प्रमाणपत्र पेस गर्नुभएको हो ।
समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव लगायत सरकारका उच्च अधिकारीको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्न नेपालका लागि साइप्रस गणतन्त्रका नवनियुक्त राजदूत दिमित्रिओ ए थियोफाइलाक्तोउलाई बग्गीमा राखेर राष्ट्रपति कार्यालयमा ल्याइँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार