थाइल्यान्डमा जारी एएफसी यु–१६ मा नेपालले मंगलबार कुवेतसँग सामना गर्दैछ । आइतबार पहिलोे खेलमा नेपालले साविक विजेता उज्वेकिस्तानलाई बराबरीमा रोकेर आफ्नो दह्रो उपस्थितिको संकेत गरी सकेको छ । पहिलो खेल गुमाएका नेपाली टोलीका कप्तान बिमल घर्ती मगर दोस्रो खेलमा छन् ।
पहिलो खेल एक–एकको बराबरीमा टुङ्गिएको थियो ।  सोमबार पुरै टिमले रोयल थाइ पुलिस स्टेडियममा अभ्यास गरेको छ । खुट्टामा लगेको चोटको कारण बिमल एक साताभर अभ्यासमा सहभागी हुन सकेका थिएनन् । अझै पनि चोट पूर्ण रुपमा निको भएको छैन । पूर्ण रुपमा स्वास्थ्य नभएको कारण बिमलसँगै मिडफिल्डर हेमन्त थापा मगर, डिफेन्डर अनन्त तामाङ पनि सोमबारको अभ्यासमा सहभागी भएनन् ।
पहिलो खेल उत्तर कोरियासँग ३–०ले गुमाएको कुवेतलाई प्रयोगितामा रही रहनका लागि नेपालविरुद्धको खेल जित्दै पर्र्ने दवाव हुनेछ । कुवेतलाई पराजित गरे दोस्रो चरणमा नेपाल पुग्ने संभावना बढी हुने छ ।

एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
महिला फुटबल नेपालसँग भारत पराजित