भक्तपुर, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बधाई एवम् शुभकामना दिनुभएको छ ।
आज बिहान भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा पुगेर रेले बधाई दिनुभएको हो ।
प्रधानमन्त्री ओली र राजदूत रेबीच भएको भेटघाटमा दुई देशको मित्रता र सम्बन्ध अझै प्रगाढ बनाउने तथा नेपाल–भारत नाकामा भएको अवरोध हटाएर नाका सहज बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।
आज बिहानदेखि नै उहाँको निवासमा बधाई दिनेको ओइरो लागेको छ । अघिल्लो सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत पत्रकार, विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, उद्योगी, व्यापारी, नेता र कार्यकर्ताले बालकोटमा पुगेर प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्नु भएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी