मधेसको सम्पूर्ण भारतीय सीमा नाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत आज बिहानैदेखि महोत्तरीको पनि प्रमुख तीन नाकामा मोर्चाका नेता कार्यकर्ताहरुले धर्ना दिएका छन् ।
संविधानमा मधेसको सम्पूर्ण माग सम्बोधन गराउने उद्देश्यले मोर्चाले चरणबद्ध रुपमा विभिन्न कार्यक्रम गर्दै आज ४२औँ दिनमा भारतका नाकामा धर्ना बसेका छन् ।
मोर्चाका नेता कार्यकर्ताहरु सीमानाकामा धर्ना बसेपछि भारततिरबाट नेपालमा कुनै पनि सरसामान आउन सकेको छैन भने नेपाल–भारत आउजाउमा पनि रोक लगाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा