उहाँहरुबीच संविधान निर्माण प्रक्रिया र देशको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवले प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरी असन्तुष्ट पक्षको माग सम्बोधन गर्न लम्ब्याइएको समयसीमालाई समस्या समाधानको अवसरका रुपमा उपयोग गर्न सुझाव दिनुभएको थियो । अहिले तराईलगायतका क्षेत्रमा आन्दोलन गरिरहेका समूहहरुलाई सहमत नगराई राम्रो संविधान नबन्ने भएकाले २–४ दिन समय थपेर भएपनि सहमति खोज्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालालाई वार्ताबाटै सहमति खोज्न सुझाव दिँदै उहाँले असन्तुष्ट पक्षलाई लोकतान्त्रिक ढंगबाट विरोधका कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते