काठमाडौँ, २५ भदौ । राष्ट्रिय जनमोर्चाले भारतको नयाँ दिल्लीस्थित साउदी अरबको दूतावासका कूटनीतिज्ञले दुई नेपाली महिलालाई महिनौँसम्म बन्धक बनाएर बारम्बार यौन शोषण गर्ने गरेको भनी बाहिर आएको घटनाको सम्बन्धमा कूटनीतिकस्तरमा कारबाही अगाडि बढाउन नेपाल सरकारसँग माग गरेको छ ।
जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै दिल्लीको गुणगाउँस्थित निजी फ्ल्याटमा बस्ने दुई नेपाली महिलामाथि भएको ज्यादती यो घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । साथै उहाँले दोषीमाथि कारबाही गर्न पनि माग गर्नुभएको छ ।
उक्त कार्यमा संलग्न व्यक्तिमाथि कूटनीतिकस्तरबाट कारबाही गराउन पहल गर्न नेपाल सरकारसँग जनमोर्चाले माग गरेको छ ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण