राजविराज, २३ भदौ । सप्तरीको भारदहमा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु भएको छ ।
आज विहान मालबाहक सवारी साधन स्कर्टिङ गरी गन्तव्यतर्फ लैजाने क्रममा आन्दोलनकारीले अवरोध गर्दा प्रहरीको गोली लागी पोतरवा–२ का ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको हो ।
आन्दोलनकारीले सडकमा रुख ढालेपछि पूर्वपश्चिम राजमार्ग खुलाउन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । यस क्रममा आन्दोलनकारी र प्रहरीवीच झडप भएको र प्रहरीले दर्जनौँ सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।
भारदहमा अहिले पनि झडप जारी छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते