लण्डन । साउथ ईस्ट लण्डनमा नयाँ सामाजिक संस्था गठन भएको छ ।
राेयल ग्रीनीच नेपलिज कम्युनिटी नाम दिइएकाे संस्था सो क्षेत्रमा बसोबास गर्ने सबै नेपालीलाइ समेट्न गठन गरिएको बताइएको छ ।
कुमार श्रेष्ठको अध्यक्षतामा गठित सो संस्थामा हरि गुरुङ र देवेन श्रेष्ठ उपाध्यक्ष, खुशी लिम्बु महासचिव, संगिता मरहट्ठा सहसचिव, ह्यारी गुरुङ कोषाध्यक्ष र कुमार थापा सहकोषाध्यक्ष छन् ।
समितिमा चक्र राना, सुशिल प्रजापति, शर्मिला हिराचन, महेन्द्रबहादुर गौतम, राजा राजनजंग शाही, अकिंत गौचन, सिता अर्याल, मोन देवान, जंग राई र विष्णु न्यौपाने सदस्य छन् ।
ग्रिनविचका मेयर काउन्सिलर नोर्मान एडम्सको उपस्थितिमा वीलवीचमा सो संस्थाको विधिवत स्थापनाको घोषणा गरिएको थियो ।
सोसाइटीका सल्लाहकारहरुमा एल एन पाण्डे, मोहन गुरुङ, कर्ण शाही, बालजंग अर्याल, मोति भण्डारी, दासुराम पाण्डे, विनोद ज्ञवाली, होम शर्मा, दलप्रसाद थापा, यादव भण्डारी, सुरज केसी, नरेन्द्र कंडेल, सहदेव गिरी, अर्कराज तिम्सिना, सुमलकुमार गुरुङ, दुर्गा पाण्डे, फत्त थापा, श्याम शेरचन, श्रीचन्द्र गुरुंग, आर के श्रेष्ठ र सुजन कटुवाल छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते